न्याय सेवा आयोग ऐन २०७३
दफा ३५
अधिकार प्रत्यायोजन
आयोगले आफ्नोे अधिकारमध्ये कुनै अधिकार आयोगले तोकेको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी कुनै सदस्य, समिति, आयोगको सचिव वा सेवाको राजपत्रांकित कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
न्याय सेवा आयोग ऐन २०७३
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: आयोगको सचिवालय
दफा ४: आयोगको बैठक
दफा ५: आयोगको सचिव
दफा ६: आयोगको कर्मचारी
परिच्छेद - ३
दफा ७: कार्यतालिका बनाउने
दफा ८: पदपूर्तिको माग
दफा ९: प्रतिशत निर्धारण गरी परीक्षा सञ्चालन गर्न लेखी पठाउने
दफा १०: सिफारिस गर्ने
दफा ११: विभागीय कारबाही सम्बन्धी परामर्श
दफा १२: पुनरावलोकनका लागि उजुरी दिन सक्ने
परिच्छेद - ४
दफा १३: पाठ्यक्रम, उत्तीर्णाङ्क र परीक्षण विधि
दफा १४: विज्ञापन प्रकाशन
दफा १५: दरखास्त अस्वीकृत गर्न सक्ने
दफा १६: विज्ञापन वा परीक्षा रद्द गर्न सक्ने
दफा १७: परीक्षा दस्तुर फिर्ता पाउने
दफा १८: प्रश्नपत्र निर्माण, परिमार्जन तथा परीक्षा सञ्चालन
दफा १९: रोक लगाउने वा निष्काशन गर्ने
दफा २०: विभागीय कारबाहीको लागि लेखी पठाउने
दफा २१: उत्तरपुस्तिकामा सङ्केत नम्बर
दफा २२: उत्तरपुस्तिका परीक्षण
दफा २३: परीक्षाको नतिजा
दफा २४: समिति गठन गर्न सक्ने
दफा २५: अन्तिम नतिजा प्रकाशन
दफा २६: नियुक्तिको सिफारिस
दफा २७: सिफारिस रद्द गर्न सक्ने
दफा २८: विद्युतीय माध्यमको प्रयोग
दफा २९: आयोगको काममा सहयोग
दफा ३०: लिखतको गोपनीयता
परिच्छेद - ५
दफा ३१: सिफारिस गर्दा कानूनको उपयुक्त व्याख्या गर्न सक्ने
दफा ३२: विज्ञ वा दक्षको सेवा लिन सक्ने
दफा ३३: अनुसन्धानात्मक तथा प्रवद्र्धनात्मक कार्य गर्न सक्ने
दफा ३४: समन्वय र सहयोग
दफा ३५: अधिकार प्रत्यायोजन
दफा ३६: नेपाल सरकारसँग सम्पर्क
दफा ३७: नियम बनाउने अधिकार
दफा ३८: खारेजी र बचाउ